समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको ‘मातृचक्र’ । धेरै वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गा चिनेर बनाएको गोलो आकारको यस पर्खाललाई पर्यटक आकर्षित गराउन घरपझोङ गाउँपालिकाले रङ्गरोगन गरी ‘मातृचक्र’ नामाकरण गरेर प्रर्वद्धन गर्न थालेको छ ।
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
रुकुमपश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखले समयानुकूल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।
जिल्लाको रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाखभन्दा बढी रकम असुलउपर गर्नु भनेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको स्ट्रबेरी खेती । ऋषिङ गाउँपालिकाले परीक्षणका लागि पहिलो पटक स्ट्रबरी खेती गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ ।
प्रतिनिधि सभामा पहिलो र दोस्रो ठुलो दलका रूपमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच गत असार १७ गते सत्ता सहकार्यमा सहमति भएपछि सरकार सञ्चालनको मूल आधार सातबुँदे अवधारणापत्रलाई मानिँदै आएको छ ।
आज हाम्रा लागि विशेष दिन हो । आज, बर्सौं लामो सङ्घर्ष, हजारौँको बलिदान र हामी सबैको अथक मेहनतबाट देशको मूल कानुन बनेको दिन हो ।
संविधान देशको मूल कानुन हो । संविधानसँग बाझिएका कानुन बाझिएको हदसम्म अमान्य र बदरभागी हुन्छन् ।
नेपालको संविधान कार्यान्वयन भएको नौ वर्ष भयो तर अझै पनि आवश्यक मुख्य कानुन निर्माण गर्न बाँकी रहेको छ ।
हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको भैरव पुरस्कार र चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।