• ११ असोज २०८१, शुक्रबार

जोमसोममा रहेको मातृचक्र

blog

मुस्ताङ, असोज ४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको ‘मातृचक्र’ । धेरै वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गा चिनेर बनाएको गोलो आकारको यस पर्खाललाई पर्यटक आकर्षित गराउन घरपझोङ गाउँपालिकाले रङ्गरोगन गरी ‘मातृचक्र’ नामाकरण गरेर प्रर्वद्धन गर्न थालेको छ । तस्बिरः रासस