भरतपुर महानगर वडा नम्बर २ नारायणगढको लिलाचोकमा मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेका बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ ।
बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको पहुँच वृद्धि गर्न सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिइएको छ । भाषा आयोग काठमाडौँले शुक्र
केही दिनदेखि कैलाश बसेको सहरको बाटोमा हिँड्दा पहेँलो केसरीको टीका लगाएका मानिसहरू प्रशस्त देखिन्थे ।
नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ ।
गरिबलाई रुवाउने रैछ दादनी जिन्दगीभर घुमाउने रैछ फनफनी गयो घरबारी, भयो उठिबास
आकाशको जून टिपी दिन्छु भन्न जान्दिनँ म स्वतन्त्र छ माया मेरो कसमले बान्दिनँ म ।
समालोचकका रूपमा स्थापित एवं निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ (२०८०) पढ्दै जाँदा सर्वप्रथम नारीवादी भावना चेतनाले समृद्ध निबन्धसङ्ग्रह लाग्यो । यसमा रहेका ३७ वटै निबन्धले पुस्तकको मूल शीर्षकलाई सम्बोधन गरेको देखिन्छ र यी निबन्धमा सङ्कीर्ण संस्कार र परम्पराका विरोधमा संवेदनाका अनेक छालको समायोग भएको पाइन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
“रहर गरेको ठाउँ त पुग्नै पर्यो !” आफू भनिरहेको हुन्थेँ । अनि बेलाबखत गोपाल पौडेललाई पनि सुनाउँथेँ । न्युजिल्यान्ड पुगेदेखि नै यो रहर थियो मेरो ।
साउनको सुन्दर महिना अनि मैदानमा विभिन्न हरिया घाँसको मखमली बिछ्यौना ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
संसारभर कोभिड–१९ को कोलाहल मच्चिरहेको समयमा १० औँ हजार वैज्ञानिक, इन्जिनियर, प्राविधिक एउटा चामत्कारिक लाग्ने वैज्ञानिक अन्तरिक्ष अनुसन्धानको परियोजनामा जुटिरहेका थिए ।