साहित्यले सबैको हित गर्नु पर्छ । त्यसैले त ‘शब्दार्थौःसहित तस्य भावः साहित्यम’ ‘हितेन सहितं तस्य भावः साहित्यम्’ साहित्य मानिएको हो ।
बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ ।
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।
कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपत् र निर्माण कम्पनीकै लापर्बाहीका कारण धेरै सडक असुरक्षित बन्दै गएका छन् ।
नवलपुरको बौदीकाली गाउँपालिकाले १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । केन्द्र सरकारको बजेटबाट भवन निर्माण गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको आधाभन्दा बढी भाग खनेर सकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५४५ मिटर लामो सुरुङ खनिएको हो । दुई वटा बाइपास टनेल छिचोलिएको छ ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएपछि कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
हामी नेपाली अधिकांश कृषिकर्ममा परिचित छौँ । केही ज्ञान यसका विधि–प्रविधिबारे हामी र हाम्रा छोराछोरीलाई पनि थाहा छ ।
जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
विसं २०८० असोज १७ देखि २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्लेन एयर’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो ।
शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
गुणस्तर शिक्षाको प्रमुख आधार नै विद्यालय शिक्षा हो तर २०८० सालको एसइईको नतिजा हेर्दा यसको अवस्था ज्यादै कमजोर छ ।
रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
‘आमा’ शब्दको उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।