शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १३ गते। राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री डा.सुधा गौतम शर्माले आज मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा.मरासिनीलाई ट्रमाको मेसु नियुक्ति गर्नुभएको हो ।
उहाँले आजै ट्रमा सेन्टर पुगेर कार्यभार सम्हाल्नुभएको छ। यसअघि त्यहाँका प्रमेसु डा.बद्रि रिजाल हुनुहुन्थ्यो । डा.मरासिनी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ ।