उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई रौतामाई गाउँपालिकाको वडा ३ को भदौरेस्थित सुनकोशीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।
रौतहटमा आइतवार पोखरीमा डुबेर एक बालककोे मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित 'चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल' प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ ।
पाँचथरमा आयोजित दोस्रो संस्करणको ‘सुम्हालुङ कप’ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ। तीन दिनसम्म सञ्चालित प्रतियोगिताका मुख्य तीनवटै विधामा आर्मीका खेलाडीले उपाधि हात पारेका छन्।
म्याग्दीको धौलागिरि हिमाल आरोहणका क्रममा करिब चार सय मिटर तल खसेर गम्भीर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीधाम परिसरको पार्कमा बनाइएको रुख, फूल, चरा र वन्यजन्तुको कलाकृति ।
राजनीतिक एवं सामाजिक योद्धा बखानसिँह गुरुङको जीवन र उहाँले भोग्नुभएका आरोह–अवरोहलाई समेटेर तयार पारिएको उपन्यास ‘बखान’ माथि पोखरामा परिचर्चा गरिएको छ ।
शनिबार राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा दुई जना व्यक्ति प्रवेश गरी २५ वर्षीया महिलामाथि आक्रमण र जबरजस्ती करणी गरेका हुन्।
आइतबार काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भएको छ ।
सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ ।
आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
बर्दिया कारागारमा रहेका चार सय ३९ जना कैदी र थुनुवाको क्षयरोग परिक्षण गरिएको छ ।
इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ ।
गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनकाे १२६ औँ वर्ष प्रवेशको अवसरमा उद्यमशीलता झल्कने उत्कृष्ट तस्बिरलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । आगामी २०८३ वैशाख २४ गते आयोजना हुने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिनेछ ।