• १६ वैशाख २०८३, बुधबार

असिना पानी

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बुधबार  परेको असिनाले सेताम्मे भएको बारी । शिख, पाउद्वार, घार क्षेत्रमा असिनापानीले खेतीबालीमा क्षति गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस