फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङ क्षेत्र नम्बर १ मा कल्याण बिक्रम आचार्य र क्षेत्र नम्बर २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाउने भएको हो ।
बुुढीगण्डकी जलविद्युुत् आयोजना निर्माणका लागि इन्धनबाट पूूर्वाधार विकास करबापत एक खर्ब ६८ अर्ब रुपियाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८
पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
निर्वाचनका बेला सञ्चारमाध्यमले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले बागलुङका दुवै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछामस्थित राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै क्षेत्रका लागि उम्मेदवार तय गरेका छन् ।
सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै योगदानकर्ताले विशेष सापटी पाउने व्यवस्था लागु भएको छ । योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधन.
स्याङ्जाको विरुवाबाट चार वटा भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामग्रीसहित तीन जनालाई पक्राउ गरेको हो ।
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा निर्वाचनमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताको दिनसम्म स्याङ्जामा मुख्य चार दल नेपाली कांग्रेस, एमाले, नेकपा र रास्वपालेले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपियाँ १६ पैसा र बिक्रीदर १४५ रुपियाँ ७६ पैसा तोकिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजीसम्बन्धी व्यवस्था खुकुलो भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्णय अनुसार अब योग्य
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याउन लागेको शिक्षासँग सम्बन्धित विभिन्न कानुनका मसौदा मन्त्रीपरिषद्मा रोकिएको छ । हाल संसद् नभएको र तत्काल सङ्घीय शिक्षा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको