बागलुङको बाङेचौर खेल मैदानमा सोमबारदेखि सुरु हुने चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय ‘जेसिज कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीको कालिजंग गण र हाइकर युनाटेड भीड्ने भएका छन् ।
प्राकृतिक सम्पदा र जैविक विविधताको दृष्टिले नेपाल विश्वमै सुन्दर मुलुक हो । यहाँका प्राकृतिक सम्पदा मौलिक र सुन्दर छन् । यी सम्पदामध्ये कतिपय मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेर खुम्चिने र विरूपको अवस्थामा पुगेका छन् । यस्ता सम्पदाको संरक्षण गरेर प्राकृतिक अवस्थामा फर्काउनु सरकारलगायत सबैको सामूहिक दायित्व र जिम्मेवारी हो । पर्यटकीय राजधानी पोखराको सुन्दर फेवाताल लामो समयसम्म यस्तै अतिक्रमणको सिकार बनेको छ । यसको सौन्दर्य र मौलिकतामाथि भइरहेको अतिक्रमणले सबैलाई चिन्तित बनाएको छ । जन निर्वाचत वर्तमान शक्तिशाली सरकारले यो अतिक्रमण हटाउन सुरु गरेको
सप्तरी प्रहरीले गाईको मासुसहित एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय रहमत अलीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।
संसारका मुलुकमा भएका राजनीतिक परिवर्तनका घटना एवं प्रवृत्ति केलाउँदा सबैभन्दा तीव्र राजनीतिक परिवर्तन हुने मुलुकमा नेपाल पनि पर्छ । सन् १७८१ मा अमेरिकामा जारी भएको पहिलो संविधानलाई प्रतिस्थापित गर्दै सन् १७८८ देखि कार्यान्वयनमा आएको दोस्रो संविधान २७ औँ पटकसम्म संशोधित हु्ँदै २३८ वर्षदेखि अहिलेसम्म कार्यान्वयनमा छ । यही संविधानले शासित मुलुक अमेरिका संसारभर विकसित र श
गुल्मीमा सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावमा पार्ने बिचौलिया र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने भएको छ।
शैक्षिक सत्र २०८३ का लागि आवश्यक पर्ने बालशिक्षादेखि कक्षा १० सम्मका पाठ्यपुस्तक हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् ।
गत भदौ २३–२४ को जेनजी आन्दोलनको म्यान्डेट अनुसार समयमै निर्वाचन सम्पन्न भयो । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी लगभग दुई तिहाइ बहुमतसहित विजयी भयो र सरकार गठन पनि ग¥यो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मूल अभिभारा बोकेको वर्तमान सरकारबाट नेपाली जनताले धेरै ठुलो अपेक्षा राखेका छन् । २०४६ सालको परिवर्तनपछि देशमा साँच्चै आमूल सुधार हुने छ भन्ने सोचेका जनतामा विसं २
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।
जेनजी आन्दोलनका कारण फागुन २१ गते भएको विशेष निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिटमा विजय हासिल ग¥यो । यो विजयपछि रास्वपा पहिलो मन्त्रीपरिषद् बैठकबाट नै सरकारका सयबुँदे कार्यसूची ल्याइएको छ । नयाँ सरकार गठन भएको १० दिन मात्र भएको छ । सरकारले देशको ओज उँचो राख्ने आशा यतिखेर सबैले गरेका छन् । सरकारका थुप्रै नवीन कार्यक्रम आउलान्, जसले देशको मुहार
बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमालको प्राथमिकता जनमुखी कानुन निर्माण, सुशासन प्रवर्धन र उत्पादनमुखी विकास रहेको छ । प्रतिनिधि सभा निर्वाच
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत सोमबार छैटौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
लामो समयदेखि सामाजिक तथा महिला अधिकारका क्षेत्रमा सव्रिmय रहँदै आउनुभएकी गङ्गादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (
उदयपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सूर्यबहादुर तामाङले मुलुकमा विधिको शासन स्थापना र सुशासनका लागि आफूले प्रतिनिधि स
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा