मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजको बजारीकरणका साथै स्थानीयवासीको दैनिक जीवनयापन सहज हुने भएको छ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी सदस्य वीरेन्द्र साहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् ।
चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गर्नु भएको छ। शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको आणविक सुविधाहरूलाई क्षति पुर्यायो।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा छतिवनको रुखबाट पानी निस्किएर ‘देवता’ उत्पन्न भएको भन्दै स्थानीयले पूजाअर्चना गर्न थालेका छन् ।
टिबी शाह स्मृति यु-१६ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन्।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८२ का लागि राजस्व र व्यायको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश गर्ने तयारी गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धि ५.१८ प्रतिशत रहने भएको छ। बागमती प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकासको स्थिति समेटिएको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्नुभएको हो।
२०७८ सालको जेठ २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय संसद अवरोध गर्नुको उद्देश्य सरकार फाल्ने नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई प्राथमिकता दिलाउने रहेको स्पष्ट पार्नुभयो।
विदेशबाट फर्किएका तथा रोजगार गर्न चाहने युवालाई स्वरोजगारमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदान रकम दिन लागेको हो ।