काठमाडौँको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ । ढल्कोटोले ७ स्वर्ण र १ रजत जित्यो ।
कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
२०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि ‘प्लेयर ट्रायल्स’ आइतबार सुरु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा नागरिकका असन्तुष्टि बुँदागतरुपमा सङ्कलन गरेर गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल हक्की सङ्घको चौथो वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताउनुभएको छ।
चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले रक्षा गर्नुभएको छ ।
महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऐतिहासिक पुरातात्विक धरोहर संरक्षण एवं शालिक पुनस्र्थापना समितिले स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनःस्थापना गर्न माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई नयाँ सालिक हस्तान्तरण गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले महेन्द्र विक्रम थाम्सुहाङ (चक्र)लाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने भएको छ।
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिले आज मैत्रीपूर्ण फुटसल तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतमा भएको कार्यक्रममा फोनिजकर्मीहरुबिच परिचयात्मक कार्यक्रम र भावी योजनाबारे छलफल गरेको छ ।