नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समय अनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ।
टर्की जानका लागि ‘भिएफएस’ गर्न दिल्ली जानु भएका लमजुङका एक युवा दुई महिनादेखि बेपत्ता हुनु भएको छ ।
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आबद्ध टिम राजशीही वारियर्स विजयी भएको छ ।
जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरणका लागि स्थानीय तहले नीति, बजेट र योजना ल्याउन माग गरिएको छ ।
राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु गरेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको करिब ५० किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको छ ।
जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनुभएको छ ।
गत तीन सातादेखि चलिरहेको शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको नेपालगन्जमा आइतबार बिहानैबाट पारिलो घाम लाग्दा धेरैले चिसोबाट राहात महसुस गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् ।
लहान नगरपालिकाको उत्तरी भृगमा चुरे पर्वतको छेउमा पर्ने वडा १६ आरी दमारका हात्ती आक्रमण पीडितलाई लहान नगरपालिकाले राहत दिएको छ।
सिराहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ ।