किमाथाङ्का देशकै महत्त्वपूर्ण नाका हो : ऊर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ ।
विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी
विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाउनुभएको हो ।
सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण
बर्दियाको गुलरिया नगरपालिका–५ऽ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहरकारी संस्थाले कृषकहरूका लागि अति आवश्यक पर्ने कृषि सामग्री वितरण गरेको छ ।
सडक मर्मतमा ढिलाइ, वैकल्पिक मार्ग राति बन्द हुँदा सास्ती
डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउन ढिलाइ भएको छ । एक सातामा सक्ने भन्दै गत असार २४ गते प्रतिवद्धता गरिए पनि अझै १० फिटभन्दा बढी जाली लगाएर मर्मत गर्न बाँकी रहेको छ ।
गुल्मीमा जग्गा व्यवस्थापनका लागि नाप जाँच
गुल्मीमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको जग्गा व्यवस्थापनका लागि नाप जाँच सुरु गरिएको छ । जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका नागरिकको पहिचान गरी उनीहरुलाई कानुनी रुपमा जग्गाको स्वामित्व दिलाउने उद्देश्यले जग्गा नाप जाँच कार्यको सुरु गरिएको हो ।
दुम्जा–भँगेरी बन्दै छ इतिहासको प्रतिविम्ब
त्यस समय वीरशमशेर राणा श्री ३ प्रधानमन्त्री थिए । वीरशमशेरसमक्ष एकदिन दरबारकी ‘केटी’ ले आफ्नो दाइ दण्डित भएको उजुर गरिन् । त्यति मात्र होइन, ती ‘केटी’ ले डिट्ठा कालिदासविरुद्ध कुरासमेत लगाइदिइन् । भोलिपल्टै डिट्ठा कालिदासलाई दरबारमा हाजिर गराइयो ।
तराई पहाड जोड्ने भिमदत्त राजमार्गको अवस्था जोखिमपूर्ण
सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्गको हाल अहिले बेहाल छ । राजमार्गको मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम पूरा नहुँदा करिब २० किलोमिटरको यात्रा सास्ति पूर्ण छ ।
सप्तरीमा तीन जनाको मृत्यु
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–४, टेङग्री बस्ने ७० वर्षीया उर्मिलादेवी यादवको खेतमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
उद्यमी [कथा]
गाउँको पुछारमा दाहिनेतिर एकतले घरमा परिवारसहित बस्थे गाने लुहार ।
ट्राफिक प्रहरी कार्यालय बागलुङले उठायो एक करोड ३१ लाख राजस्व सङ्कलन
ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम विकका अनुसार एक वर्षको अवधिमा १५ हजार आठ सय ३५ वटा सवारीलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।
आपराधिक मुद्दामा बालबालिको सङ्ख्या बढ्दो
चितवन जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीले आपराधिक क्रियाकलापमा बालबालिकाको प्रयोग बढ्दो रहेको जानकारी दिनुभयो ।
खानेपानीको आपूर्ति व्यवस्था मिलाउन निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरीमा घट्दो जलस्रोतका कारण उत्पन्न खानेपानी सङ्कट समाधानका लागि निर्देशन दिनुभएको छ । उहाँले पानीको अभाव देखिएका क्षेत्रमा डिभिजन वन कार्यालय सप्तरीको एउटा
कविताका पङ्क्तिहरू (कविता)
मेरो मुटुको धड्कन र पृथ्वीको चक्रीय गति समान रहेकाले म ढुक्क भएर कविता कोर्छु ।
रुकुमपूर्वमा पानी उद्योग सञ्चालन
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ मा पानी उद्योग (मिनरल वाटर) सञ्चालनमा आएको छ । एक करोडको लगानीमा सिस्ने–६, खोपीचारमा ‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’ असार महिनादेखि सञ्चालन गरिएको हो ।
‘आमा, सपना र ताराहरू’ नियाल्दा
आमा ! जन्म दिने आमा !! आफ्ना सबै सुख आफ्ना सन्तानमा देख्ने वात्सल्यकी अजस्र स्रोत, प्रेरणापुञ्ज, ममतामयी आमा ।
सडक विस्तार गर्न नयाँ ठेक्का आह्वान
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्प
युवा तथा बालबालिका केन्द्रित प्रतिवेदन उच्च आयुक्तको कार्यालयमा
बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा क्रियाशील संस्था युवालयले डिकेए अस्ट्रियाको सहयोगमा नेपालको बाल–केन्द्रित बालबालिका र वातावरण तथा जलवायु न्यायसम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयमा पेस गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
कृष्णभूषणको छाप्न नपाएको फोटो
कथाकार गुरुप्रसाद मैनाली, पुष्करशमशेरहरू एक दर्जन कथाबाटै अमर बन्नुभएको हो । वैरागी काइँला भन्दै हुनुहुन्छ, “होइन हौ, जम्माजम्मी ३०/३२ वटा कविता लेखेको लठुवालाई पनि के साह्रो माया गरेका ! लाजमर्दो पो भइसक्यो ।”
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि
सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
रोपाइँपछि गाउँघरमा ‘हर्ढावा’
असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । रोपाइँ सकिएपछि मनाइने यो पर्व थारूको साझा श्रम, कृषि जीवनशैली र विश्रामको पर्व हो । कैलाली, बर्दिया, बाँके, दाङलगायत पश्चिम नेपालका थारू बस्तीमा यो पर्व उत्साहपूर्वक मनाइन्छ ।
आत्महत्या गर्नेको सङ्ख्या बढ्दै
जिल्लामा एक वर्ष भित्रमा ४७ जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२मा कुल दुई सय १८ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर तीन जनाले विष सेवन गरी ४७ जनाले आत्महत्या गरेका छन् ।
आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन बनाउने कम्पनी पुरस्कृत
पाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ ।