मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले गर्नुभयो पशुपतिनाथको दर्शन
प्रधानमन्त्री सुशीला कार्कीले आज सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ।
क्रिकेटर पूजा जनकपुरको ‘फेस अफ द बोल्ट्स’
नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।
काभा यु–१९ महिला भलिबलमा नेपाल उपविजेता
श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।
उन्नत जातका धान खेतीतर्फ आकर्षण
गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् ।
बेपत्ता बालिकाको शव दुई दिनपछि मर्थी खोलामा फेला
जिल्लाको मायादेवी गाउँपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।
दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भ तयारी गर्नका लागि कार्यसम्पादन सम्झौता
शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको छ ।
निर्वाचनबारे पूर्व पदाधिकारीसँगको परामर्शमा आयोग
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ ।
निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।
महाकाली काेरिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा
सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली काेरिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।
आकस्मिक बाहेक सबै सेवा बन्द
राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।
नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी
गुल्मी जानका लागि बसपार्क आउनुभएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउनुहुन्छ । “काठमाडौँ मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।
आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द
डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे घण्टा बन्द हुन लागेको हो ।
दाङमा खाद्यले धान खरिद गर्न सुरु
दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५ गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो ।
ट्रामाडोलसहित दुई जना नियन्त्रणमा
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
खानेपानी आयोजनाको अनुगमन, बजेट कटौतीले समस्या
बाँके र बर्दियामा निर्माणाधीन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।
बागमती प्रदेशमा मतदाता नामावली दर्ता गराउने युवाको सङ्ख्या अधिक
आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ ।
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा गाउँगाउँका कृषकहरु कोदो टिप्न, ठटाउन र सुरक्षित गरिरहेका हुन् ।
अनुमति नलिई सञ्चालित मनकामना अस्पताल बन्द गर्न निर्देशन
झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक निजी अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन माग
कालीकोट जिल्लाको सदरमुकाम जोडिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत यथाशिघ्र पठाउन सर्वत्र आवाज उठेको छ ।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक बस्ने प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद : कांग्रेस महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद भएका बताउनु भएको छ ।
कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।