‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ ।
झाँक्री र किसानसहित सयौं नेता कार्यकर्ता एमाले फर्के
पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलमाथि शत्रुलाई सहयोग गरेको नयाँ अभियोग
दक्षिण कोरियाली अभियोजनकर्ताले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् ।
नाइजेरियामा जिहादी गुटबिचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु
उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहबिच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ ।
महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ ।
‘पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन’
प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्रमा रूपान्तरण गर्न नहुने बताउनुभएको छ।
थाइल्यान्डद्वारा कम्बोडियासँगको शान्ति सम्झौता स्थगित
कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भएपछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।
अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल
अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४० औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ ।
सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको विश्वास बढ्दो
सरकारी स्वास्थ्य संस्थामार्फत सेवा लिने सेवाग्राहीहरूको सङ्ख्या बढ्दै गएको छ ।
पशुपालक किसानलाई पूर्ण खोपबारे सचेतना
म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जामा पशुचौपायालाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पशुचौपायामा पूर्ण खोपसम्बन्धी अभिमूखीकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा
इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ ।
प्रदेश सङ्ग्रहालयमा कोसेलीघर बन्दै
पोखरा महानगरकाे वडा–९, नयाँबजारमा रहेको गण्डकी प्रदेश सङ्ग्रहालयमा कोसेलीघर बन्ने भएको छ । प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने कोसेलीघर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शिलान्यास गर्नुभएको हो ।
बेपत्ता कहारको दुई दिनपछि शव फेला
रौतहट गौर नगरपालिका–५, बरहवा पुलस्थित बरहवा खोलामा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चक्रवात फङ-वोङ नजिकिँदै जाँदा ताइवानमा भारी वर्षाको चेतावनीसहित विद्यालय तथा कार्यालय बन्द
फङ-वोङ चक्रवातले यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने जनाइएको छ । जसका कारण अधिकारीले सावधानीका लागि विद्यालय तथा कार्यालय बन्द गर्न आदेश दिएका छन् ।
गुर्जा हिमालको काखमा सुन्दर गुर्जा गाउँ (फोटो फिचर)
गुर्जा गाउँ सुन्दर छ । धवलागिरी गाउँपालिका–१ नम्बर वडामा पर्ने गुर्जा गाउँ छन्त्याल जातीको बसोबास रहेको छ । यहाँ अझै पनि छन्त्याल जातीको मौलिक कला संस्कृति जिवित छ ।
जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिस विस्थापित भएको पुष्टि गरेको छ ।
दार्चुलामा भूकम्पको धक्का महसुस
दार्चुलामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको रिहाइबारे अदालतको निर्णय अपेक्षित
फ्रान्सको एक अदालतले सोमबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेलमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय सुनाउने अपेक्षा गरिएको छ ।
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु
इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ ।
८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे छ ।
सङ्घाराम क्षेत्र पहिचानमा, बौद्ध भिक्षु र उपासकको चासो
पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्त्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल सम्भावित संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।
मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ ।
मनाङको पर्यटन सामान्य गतिमा फर्कंदै
हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ ।