धनुषामा सर्प महोत्सव सुरु
धनुषाको मिथिला बिहारी नगरपालिका–२, जनमुक्ति चोकस्थित कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ ।
पढ्दै-कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा
सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै-कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ ।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।
१० औं एस. क्यू. सी. सम्मेलन हुने
विद्यार्थीको व्यक्तित्व विकास तथा गुणस्तरिय शिक्षा प्रवर्धन गर्न कपिलबस्तुमा एस.क्यू.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको १० औं सम्मेलन हुने भएको छ ।
नेपाल खानेपानी संस्थान राजविराजमा तालाबन्दी
जेनजीको एक समूहले आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन् । जेनजीका मो। मुस्तिकम आलमको नेतृत्वमा गएको जेनजीको एक समूहले तालाबन्दी गरेका हुन् ।
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
भित्रिमधेश क्षेत्र चुरेको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वाधारसहित चार कार्यालयको ३५ करोड भन्दा बढी बजेट काटियो
बागमती प्रदेश सरकारले दोलखाको चालु आर्थिक वर्ष २०८२ ८३ को बजेटमा ठुलो रकम कटौती गरेको छ ।
संसार देख्न पाउँदा जेष्ठ नागरिक दङ्ग
सिन्धुलीको कमलामाई नगरपालिका–१, डाँडी निवासी ७५ वर्षीया सहवीर विक आँखाको मोतियाविन्दु रोगको सल्यक्रियापछि दुबै आखाँ देख्न सक्ने भएर आइतबार घर फर्किनु भएको छ ।
पाँच वर्षमा पुल निर्माणको काम पन्ध्र प्रतिशत
बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउली खोलामा पुल निर्माणको काम सुरु गरिएको झण्डै पाँच वर्ष भयो ।
तीन सय एघार जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण
कारागार कार्यालय रूपन्देही सिद्धार्थनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
ताँजाकोट गाउँपालिका आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु
दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाले आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
टिटी ताल र धौलागिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।
बागलुङमा 'मेयर कप' फुटबल हुने
बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते
राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तिमा १२० जना घाइते भएको एएफपीले जनाएको छ । घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू रहेका छन् ।
दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग
कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ ।
करदाता सेवा कार्यालय सार्ने निर्णयको विरोधमा उद्योगी व्यवसायीको धर्ना
राजविराजबाट करदाता सेवा कार्यालय अन्यत्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरू धर्नामा बसेका छन् । कर कार्यालय अन्यत्र नसार्न माग गर्दै उद्योगी व्यापारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बसेका हुन् ।
छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य
सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ ।
विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध
३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबिचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
छ हजार नौ सयले घट्यो सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
लाहोर विश्वको दोस्रो प्रदूषित सहर
पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदै एक जनाको घटनास्थमै मृत्यु भएको छ ।
नेचुङमा अध्यागमनको पक्की भवन बन्ने
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–४ छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयको भवन बनाउन तीन करोड बजेट विनियोजन भएको छ ।
नेपालकाे कार्बन उत्सर्जन न्यून, क्षति धेरै
कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।