पहिरोमा परी चार जना घाइते
अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
गाजाको विद्यालयमा इजरायली हमला : एक सयभन्दा बढीको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सयसम्म पुगेको अनुमान गरेको छ ।
शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीव
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ ।
भेरीमा सर्वसाधारणका लागि अनलाइन टिकेट सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीहरुका लागि पहिलोपटक अनलाइनबाटै टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले शुक्रबारबाट सेवाग्राहीहरुले घरबाटै अनलाइनमाध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को सुरुआत गरको हो ।
ट्रम्प-ह्यारिसबिच सेप्टेम्बर १० बहस हुने
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबिच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उहाँहरू सेप्टेम्बर १० मा बहस गर्न सहमत हुनुभएको हो ।
ब्राजिलमा विमान दुर्घटना : विमानमा सवार ६१ जनाको मृत्यु
ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।
शिक्षाको ज्योति छर्ने माइला दाइ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
पर्यटकीय स्थल तिम्बुङ पोखरी
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
विज्ञान ज्ञाताको साहित्यिक मोह
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
सोमरस के हो ?
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए
कोशी प्रदेशको विकास सम्भाव्यता
विश्वको अग्लो चुचुरो सगरमाथादेखि नेपालको सबैभन्दा होचो भाग केचनाकवल अवस्थित रहेको कोशी प्रदेश उच्च हिम शृङ्खला, मनोरम पहाड, सुनौलो तराईका फाँटलगायत प्राकृतिक सम्पदा र धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिमाल, पहाड र तराईसम्म तीन वटै भूभाग समेटिएको कोशी प्रदेशको कुल क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको १७ प्रतिशत हुन आउँछ । प्रदेशको कुल भूभागको खेतीयोग्य क्षेत्रफल आठ लाख २१ हजार ६११ हेक्टर रहेकोमा आर्थिक वर्ष (आव) २०७९/८० मा सात लाख सात हजार २२१ हेक्टर जमिनमा खेती गरिएको थियो । कुल खेतीयोग्य क्षेत्रफलको ३७.२ प्रतिशत अर्थात् तीन लाख पाँच हजार ७१३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको नेपाल राष्ट्र बैङ्क, प्रादेशिक आर्थिक गतिविधि
त्यो बेलाको मनोरञ्जन
एउटा समूह र अर्को समूहबिच झगडा हुन्थ्यो । रोचक कुरा त यो झगडामा नियम बनाइएको हुन्थ्यो र झगडा गर्ने व्यक्ति अनुशासनमा बस्थे । अनुशासन र नियमभित्र रहेर नै हरेक रात दुई समूहबिच झगडा हुन्थ्यो । झडपमा मारामार भने हुँदैनथ्यो । तथानाम गाली पनि हुँदैनथ्यो । फेरि यो खेल पनि होइन, जहाँ रेफ्री तथा एम्पायर होस् तर झगडा गरेर रमाइलो गर्ने चलन पनि चलेको थियो । गाउँका युवा रातभर समूह बनाएर विपक्षी समूहसँग झगडा गर्थे । राति झगडा गरेका युवा दिउँसो भेट्दा भने मिलेरै बस्थे । दिनभर आआफ्नो काममा व्यस्त हुन्थे । रात परेपछि भने झगडा गर्न तम्सन्थे । झगडामा मानवीय क्षति हुँदैनथ्यो । एक दिन होइन, दुई दिन होइन तीन दशक चल्यो यो झगडा । यो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, चाचालुङमा कुनै बे
गर्भवतीको हेलिकप्टरबाट उद्धार
उत्तरी गोरखामा तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराउने : नेता रिजाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताउनुभएको छ ।
छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ
बुवा अर्थात् 'बाबा' संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।
डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ।
बडिगाड पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो, एक बेपत्ता
बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत एचको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
नारायणघाट–बुटबल सडक : कावासोतीमा सम्पर्क कार्यालय राख्न माग
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड गत जेठ ११ गते नवलपुरको थुम्सी जङ्गलमा फसेको एउटा ट्रकका कारण २२ घण्टासम्म अवरुद्ध भयो।
प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहार ह्वाइट हाउस चिन्तित
इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
बेनीघाट-आरखेत सडक अवरुद्ध
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।