यु–१९ एसिया कप : नेपालको सान्त्वना जित
एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।
ललितपुरमा मेयर कप ब्याडमिन्टन सुरु
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।
फाल्गुनन्द गोल्डकपको ‘एन्थम’ सार्वजनिक
फिदिम रिपोर्टिङ क्लबले आसन्न फाल्गुनन्द गोल्डकप ‘एन्थम’ सार्वजनिक गरेको छ ।
एसियन प्यासिफिक सितोरियो करातेको अध्यक्षमा गुरुङ
एसिएन प्यासिफिक सितोरियो कराते महासङ्घको अध्यक्षमा दावा गुरुङ निर्वाचित हुनुभएको छ ।
एनपीएल : पोखरामाथि चितवनको फराकिलो जित
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजना पक्राउ परेका हुन् ।
अक्सनमा ‘अनलक्की’ भयौँ : सन्दीप
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्राे हार खेपेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली अक्सनमा ‘अनलक्की’ भएको बताउनुभएको छ ।
एनपीएल : पोखरा टस जितेर पहिले बलिङ गर्दै
त्रिवि मैदान कीर्तिपुरमा अहिले पोखराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
साँवामा फुटबल र भलिबल प्रतियोगिताको तयारी
ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका–४ साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
ऐरीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहारसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
धवन र तनवीरको उद्देश्य एउटै
पाल प्रिमियर लिग (एनपिएल) स्तरीय विदेशी खेलाडीको उपस्थितिले चर्चामा छ ।
अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ ।
फुटबल खेलमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु
गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।
एनपिएल : कप्तान अनिल र आशिफ चम्किएपछि जनकपुरको लगातार दोस्रो जित
ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविलाई
गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविले हात पारेको छ ।
कर्णाली टस जितेर ब्याटिङ गर्दै
त्रिवि क्रिकेट मैदानमा अहिले कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
एनपिएल : चितवनलाई काठमाडौँले दियो ११२ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजलाई जितका लागि काठमाडौँ गुर्खाजले एक सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।
चितवन टस जितेर पहिले फिल्डिङ गर्दै
त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनले फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको छ ।
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
जनसहयोगलाई फोर्टिन स्टार कप उपाधि
पाँचौँ फोर्टिन स्टार कप छात्र फुटबलको उपाधि जनसहयोग माध्यमिक विद्यालयले जितेको छ ।