भलिबलमा आर्मीको दुवै टिमलाई सफलता
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा सोमबार सफलता हात पारेको छ ।
एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट
एसियाली खेलकुदको १९औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।
धर्मश्रीलाई काठमाडौँ महानगरको साथ
शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।
नेपाल पहिला फिल्डिङ गर्दै
जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा १स्०० बजे सुरु हुने खेलमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल आज जिम्बावेसँग दोस्रो टी-२० खेल्दै
नेपालले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।
मालोर्कालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा
बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई २-१ गोलले हरायो ।
चेल्सीलाई एभर्टनको झट्का
इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली चेल्सीलाई रेलिगेसनको दबाबमा रहेको एभर्टनको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग उसैको मैदानमा १-० गोलले पराजित भयो ।
गण्डकी र पुलिसको विजयी सुरुवात
गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
जिम्बावेसँग नेपाल ६ विकेटले पराजित
नेपाल जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा पाहुना टोली जिम्बावेसँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।