खानेपानी समस्या समाधान हुन्छ : मन्त्री यादव
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेशमा खानेपानी तथा सरसफाइको समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न खालका कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ।
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
सामा चकेवा : दाजुभाइ सम्झदै मिथिलानी
पोखरी खनेर जगतको आवश्यकता पूर्ति गर्न र त्यसको डिलमा रोपिएको चम्पाको सुवासले गाउँ नै सुवासित बनाउने मेरा दाजु हुन् भन्ने भावको यो गीत सुन्दा यसअघि कुनैबेला दिदीबहिनीसँग ठ्याकठुक परेको रहेछ भने पनि दाजुभाइले पुरानो कुरा भुल्छन्
‘तालिमले छात्राको मनोबल उच्च हुने’
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमले छात्राहरूको मनोबल उच्च हुने तथा आत्मविश्वास बढाउन सहयोग हुने बताउनुभएको छ । मन्त्री यादवले बुधबार वीरगन्ज आदर्शनगर रङ्गशालामा वीरगन्ज महानगरपालिकाले छात्राहरूका लागि आयोजना गरेको आत्मरक्षा तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिराहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि सुरु भएको खेल हेर्न यहाँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ ।
मधेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान
मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ ।
उपनिर्वाचनको चहलपहल बढ्यो
उपनिर्वाचन नजिकिएसँगै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा समेत चहलपहल बाक्लिएको छ ।
सर्पदंशबाट बच्न सिकाउँदै नेपाली सेना
सिराहामा सर्प दंशको बढ्दो घट्नालाई ध्यानमा राखेर नेपाली सेनाको नन्दा गण चोहर्वाले जनचेतनामूलक कार्यक्रम थालेको छ ।
नवनियुक्त राजदूत यादवलाई बधाई
अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादवलाई नेपाली कांग्रेस र लहान नगरपालिकाका तर्फबाट बधाई ज्ञापन र सम्मान गरिएको छ । नेपाली कांग्रेस सिराहा क्षेत्र नं.
१४ वर्ष बित्दा पनि पुल नबनेपछि वैकल्पिक बाटो निर्माण
१४ वर्ष बितिसक्दा पनि रौतहटको टिकुलियास्थित पक्की पुल निर्माण सम्पन्न नभएपछि हाल इशनाथ नगरपालिकाले नदी आरपार गर्न वैकल्पिक बाटो निर्माण गरेको छ ।
१० हजार किशोरीलाई आत्मरक्षा तालिम दिँदै वीरगन्ज महानगर
वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।
टिकटमा जिल्लाको सिफारिसलाई मान्यता
मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ ।
कमला नदीको व्यथा : बाँसको खम्बा र प्लाइउड सहारा
कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ ।
मुसहर परिवारको विद्युत महसुल वडाले तिर्ने
धनुषाको धनुषाधाम नगरपालिका-७ ले आफ्नो वडामा भएका सम्पूर्ण मुसहर परिवारको विद्युत महसुल तिरिदिने भएको छ ।
वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात
छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगन्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ ।
मधेश प्रदेशका सात स्थानमा उपनिर्वाचन
मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।
एकताका लागि वनभोज
नेपाली कांग्रेस पार्टीभित्र फरक मत र समूह भए पनि एकता सबल बनाउन वनभोज आयोजना गरिएको नेपाल विद्यार्थी सङ्घ सिराहाले जनाएको छ ।
लक्ष्मी नारायण मठ आसपासको क्षेत्र
महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ९क्याम्पस०, लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र ।
व्यावसायिक फूल खेतीमा आकर्षण
सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ ।
रोजगारी अवसर उपलब्ध गराउन स्टार्टअप कार्यक्रम
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेस प्रदेश तथा मुलुकको अन्य ठाउँबाट बर्सेनि ठुलो सङ्ख्यामा युवाहरू रोजगारीका लागि पलायन हुने गरे पनि स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले ल्याएको स्टार्टअप कार्यक्रम सहयोगी हुने बताउनुभएको छ ।
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ ।
फैलिँदो लोकोत्सव छठ
छठ लोकोत्सव मिथिलाञ्चलको सबैभन्दा ठुलो चाड त छँदै छ यो सबैभन्दा लोकप्रिय र लोकतान्त्रिक पनि छ ।
दाजुभाइ र दिदीबहिनीको पर्व सामाचकेवा
छठको समापनसँगै शुक्रबारदेखि सामाचकेवा पर्व सुरु भएको छ ।
धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति उच्च : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परासहितको पर्व कृषिको क्षेत्रमा उच्च रहेको बताउनु एको छ ।