यसरी चढ्न सकिन्छ धरहरा
सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो ।
भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
योजनामा स्रोत सुनिश्चित गरिनुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दलहरूले सरकारमा रहँदा सारा काम गर्छाैं भन्ने तर घोषित योजनामा स्रोत सुनिश्चित नगर्दा जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको
नागरिकता लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सास्ती
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई नागरिकता लिनका लागि अझै सङ्घर्ष गर्नुपरेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा आगलागी
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपको हेटौँडास्थित पुरानो सामान राखेको स्थानमा आगलागी भएको छ ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
नेपालको संस्कृतिलाई विश्वमा पुर्याउन आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यमबाट समेत जोड्नुपर्ने बताउनुभएको छ ।
‘लाज शरणम’ मा बराल
‘पूर्णबहादुरको सारङ्गी’ का अभिनेता विजय बरालले अर्को चलचित्र ‘लाज शरणम’ को छायाङ्कन सुरु गर्नुभएको छ ।
मलेसियाका पेट्रोल पम्पमा विदेशी कामदारलाई अनुमति
मलेसियाका पेट्रोल पम्प सञ्चालकले अबदेखि विदेशी श्रमिक राख्न पाउने भएका छन् ।
युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता
युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ ।
सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ
अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ ।
कीर्तिपुरको चुनावी सरगर्मी,खानेपानीको समस्या मुख्य मुद्दा
कीर्तिपुरमा विसं २०५१ को मध्यावधि निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्यो । त्यसपछिका प्रत्येक स्थानीय निर्वाचनमा पनि खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आयो ।
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
बिआरआई अनुदानका रूपमा लिन सुझाव
नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ ।
शैक्षिक ऋण कार्यक्रम प्रभावकारी
भक्तपुर नगरपालिकाले सुरु गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
विद्युत् लाइन नकाटिने, महसुल उठाउन वैकल्पिक बाटो
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको प्रिमियम महसुल असुलीका लागि उद्योगको लाइन काट्ने तरिका छाडेर नयाँ विकल्प प्रयोग गर्न थालेको छ ।
कलाकारको आकर्षण प्रस्तरकलामा
भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिनु हुन्छ तर पछिल्लो समय उहाँले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थाल्नुभएको छ ।
५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
मर्मत गरिँदै खानेपानीका पाइपलाइन
काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
सहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो ।
निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंसहता अनुगमन टोली खटाएको छ ।