आध्यात्मिक चिन्तनबाट समाजलाई सकारात्मक बाटोमा लैजान सकिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
इलाम २ उपनिर्वाचन : मत गणनास्थल तयारी अवस्थामा
इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपश्चात् मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ ।
स्थानीय पालिकामा सुविधा सम्पन्न खेल मैदान हुनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरूमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ ।
निर्वाचन पद्धतिबारे आवश्यक समीक्षा जरुरी : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धतिबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्वाचन पद्धतिका कारण पटक–पटक सरकार परिवर्तन हुँदा तीनै तहको सरकार सञ्चालनमा असर देखिएको बताउनुभयो ।
लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताउनुभएको छ । यसले दीर्घकालीनरुपमा प्रभाव पार्ने उहाँको भनाइ छ ।
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद
पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
इलामको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै
इलामको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।
बाल अधिकार क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ ।
बझाङमा बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।
मेडिकल कलेज सञ्चालन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल कलेज सञ्चालन गर्ने तयारीलाई अगाडि बढाउन पूर्वाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री राम कुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।
रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेसँग सहकारी पीडितको भेट
सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
इलाममा उपनिर्वाचनको तयारी पूरा
शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।
कक्षा १२ को परीक्षा दिँदै जनप्रतिनिधि
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा हुनुभयो।यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लाग्नुभएको छ।
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ ।
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको छ ।
अर्थमन्त्री पुन र मुख्यमन्त्री कँडेलबिच छलफल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गर्नुभएको छ ।
आगामी निर्वाचनमा पूर्ण बहुमत आउने गरी अभियान थाल्न देउवाको निर्देशन
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिनुभएको छ।
‘संसद कानुन बनाउनेभन्दा अन्तै अल्मलियो’
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताउनुभएको छ ।
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ ।
साझा अधिकारको कानुन निर्माण गर्न नसक्दा समस्या : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानमा भएको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचिमा रहेको कानुन निर्माण गर्न नसक्दा समस्या भएको बताउनुभएको छ ।
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताउनुभएको हो ।