लक्ष्मी नारायण मठ आसपासको क्षेत्र
महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ९क्याम्पस०, लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र ।
भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल
कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ ।
आँधीखोला कोरिडोर निर्माणले गति लिँदै
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ कोरिडोर निर्माणलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृत भएकामध्ये ७६ प्रतिशत बेरोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिने गरी सुरु भएको कार्यक्रमको अवस्था निराशाजनक रहेको छ ।
सिमसार क्षेत्रका रूपमा विकास हुँदै राजापानी
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।
तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का
नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् ।
राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन जाँदै हुनुहुन्छ ।
उपचारको खोजीमा नाबालक
आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ ।
लोकसंस्कृति लोप हुने अवस्थामा
हाई हाई हाई सुपारीका बोट, वायु घट्ट जगतीपुर रैगो, दरबार जाजरकोट, माथि काल कैलाशैमा रुख ढल्यो आरिलको, आशा छैन परानीको भर छैन शरीरको, पाँच पञ्च बस्यौका ठाउँमा राम बोलुकी हरि...
व्यावसायिक फूल खेतीमा आकर्षण
सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ ।
अवैध रूपमा माछा भित्रिँदा किसान मारमा
भारतबाट अवैध रूपमा माछा भित्रिँदा माछा उत्पादक किसान मारमा परेका छन् ।
आइपुगे पाहुना जलपन्छी
तराईका सिमसार क्षेत्र, सप्तकोशी नदी र तालहरूमा हिउँद लागेसँगै पानीचरा देखिन थालेका छन् ।
सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ ।
तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले आफ्नो सात किलोमिटर लामो सुरुङमा दोस्रो पटक पानी पठाएर परीक्षण गर्न थालेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मेहेलकुना बजार र आसपासको क्षेत्र
सुर्खेत, कात्तिक २५ गते । सुर्खेतको गुर्भाकोट नगरपालका-८, भेरीनदी किनारमा अवस्थित मेहेलकुना बजार र आसपासको क्षेत्र । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
प्रशासनिक सबलीकरण
उद्भव र विकाससँगै राज्यमा नीतिनियमको आवश्यकता पर्न गएको राजनीतिशास्त्रले बताउँछ ।
न्यायालयमा कृत्रिम बौद्धिकता
अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकर्थीले पहिलो पटक सन् १९५५ मा कृत्रिम बौद्धिकता शब्द प्रयोगमा ल्याएका थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।
आज फाल्गुनन्द जयन्ती
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विपत् व्यवस्थापनमा विलम्ब
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको विपत्ले नेपालमा ठुलो जनधनको क्षति भयो ।
लोकप्रियतावादको प्रभाव
नेपालको राजनीतिमा पनि लोकप्रियतावादको प्रभाव छ ।