आफन्तलाई जागिर, करार कर्मचारीलाई भत्ता
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत नियुक्त गरिएका करार कर्मचारीलाई स्थानीय र महँगी भत्ताका नाममा दैलेखका स्थानीय सरकारले करोडौँ रुपियाँ खर्च गरेका छन् ।
सयौँ परिवारका भान्सा एकै ठाउँमा
गाउँभरिका मानिसको जमघटबिच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो ।
पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार
जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गर्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
दूरगामी महत्वको भ्रमण
प्राचीनकालदेखि नेपाल र चीनबिच प्रगाढ सम्बन्ध रहँदै आएको छ ।
‘अपाङ्गतामैत्री संरचना तयार गर्नुपर्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कानुन निर्माणमा अनुसन्धान
संसारभर जुनसुकै प्रजातान्त्रिक मुलुकमा कानुन निर्माणको एकलौटी अधिकार विधायिकालाई प्रदान गरेको पाइन्छ ।
सम्मानपूर्ण व्यवहारको अपेक्षा
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरका फरक क्षमता भएका व्यक्तिका लागि विशेष दिनका रूपमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिन मनाउने गरिन्छ ।
कृषि अनुदानको औचित्य
कृषि क्षेत्रमा अनुदानको औचित्य र सदुपयोगबारे जनस्तरमा व्यापक चासो देखिएको छ ।
२५ हजार घुस लिने प्रहरीका सई बुढाथोकी पक्राउ
ट्राफिक प्रहरी रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी रङ्गे हात घुससहित पक्राउ पर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जबाट गएको टोलीले सई बुढाथोकीलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
सङ्क्रमणकालीन न्यायको बाटो
दसबर्से माओवादी सशस्त्र सङ्घर्षमा हजारौँ जनता मारिए ।
धवन र तनवीरको उद्देश्य एउटै
पाल प्रिमियर लिग (एनपिएल) स्तरीय विदेशी खेलाडीको उपस्थितिले चर्चामा छ ।
‘महाभोज’ बन्ने
सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गर्नुभएका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
सुमनको लेखनमा ‘छेवैमा बस’
लोक आधुनिक गीत ‘छेवैमा बस’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
‘प्राज्ञहरूले ‘थिङ्कट्याङ्क’ का रूपमा काम गर्नु पर्छ’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमबार ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न भएको छ ।
झ्याउरे लयको प्रवर्धन गर्न जोड
नेपाली मौलिक झ्याउरे छन्दलयको प्रवर्धन गर्ने उद्देश्यसहित झ्याउरे लयबारे चर्चा गरिएको छ ।
एकासी हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ ।
नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा.........
बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
आर्थिक सुधार सुझाव आयोगद्वारा सुझाव सङ्कलन
नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जका आर्थिक क्षेत्रका अगुवाबाट सुझाव सङ्कलन गरेको छ ।
जलविद्युतकाे सेयर किन्न विपन्नलाई ऋण
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जलविद्युत् आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकका लागि बिनाधितो सहुलियत दरमा कर्जाको व्यवस्था गरेको छ ।
पचास करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन गर्न सकिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपियाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने व्यवस्था भएको बताउनुभएको छ ।
‘क्रेडिट रेटिङको नतिजाले लगानी बढाउने’
सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को नतिजाले नेपालमा थप बाह्य लगानी बढाउने वातावरण बनाएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।