निर्माणका एक सय दिन
सहरी विकास मन्त्रालयले वर्तमान सरकार गठन भएको एक सय दिनमा ४० वटा झोलुङ्गे पुल र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस अवधिमा ५० वटा झोलुङ्गे पुल
सेवा प्रवाह प्रभावकारी
नेपालको संविधान अनुसार तीन तहका सरकारले नियमित रूपमा सेवा प्रवाह र विकास निर्माण कार्य गर्दै आएका छन् ।
सडकमा सक्रियता
विसं २०८१ असार ३१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेससहित अन्य दलको समर्थनमा चौथो पटक नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो
‘मिसिङ’ प्रदर्शनीको तयारी
चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ ।
‘यो मायालाई फकाउनु’
सम्राट किरण र प्रीति घिमिरेको स्वरमा ‘यो मायालाई फकाउनु’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
नयाँ श्रम गन्तव्यको खोजी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाका लागि तत्काल स्वदेशमा रोजगारीका अवसर नभएकाले नयाँ श्रम गन्तव्य देशको खोजी गर्ने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ ।
स्वदेशी उत्पादनको उपयोग प्राथमिकतामा
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यभार समालेको एक सय दिनमा मन्त्रालयले कानुनी र नीतिगत सुधारको प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगत्मा चिनाउन सहयोग गर्ने पर्यटन क्षेत्रमा पनि पछिल्लो तीन महिनामा यस्ता कैयौँ कार्य पूरा भएको जनाएको छ ।
प्रतिपक्षी दलसँग मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबिच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
मल आपूर्ति र अनुदानमा सफलता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल आपूर्ति गर्न र उखु किसानलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको बताउनुभएको छ ।
तिहारलाई पैंतालिस लाख माला, साठी प्रतिशत स्वदेशकै
यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला खपत हुने गर्छ ।
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् ।
राजनीतिक र अर्थतन्त्रमा समग्र रूपान्तरणको थालनी
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
बयानका लागि जोशी बुटवलमा
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइएको छ ।
सूर्यदर्शनका बचतकर्ताको कन्तबिजोग
पोखरा महानगरको कछाडतिर सानो घडेरी किनेर सानै घर बनाउने वीरबहादुरको सपना थियो ।
गौशाला धर्मशाला प्रकरण : अध्ययन समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्ने गरी छ सदस्यीय समिति गठन गरेको छ ।
आठ संस्थान निजीकरण हुने
अर्थ मन्त्रालयले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठ संस्थानलाई निजीकरण गर्ने भएको छ ।
गुलजार बन्दै बन्दुकेडाँडा
बसाइँसराइका कारण तीन दशकसम्म उजाड बनेको बन्दुकेडाँडा अहिले भने सबैको आकर्षणको केन्द्र बनेको छ ।
त्रिवि स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपालीमा
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिनेभएको छ ।
एयरलाइन बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत
भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताउनुभएको छ ।
कोहलपुरमा प्लास्टिकका मालाको प्रयोगमा प्रतिबन्ध
बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिदैं गर्दा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ ।
अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
श्रम मन्त्रालय : सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापनसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार व्यवस्थापनमा प्रगति भएको जनाएको छ ।
माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ ।