स्थलगत रिपोर्टः राजमार्गमा दृश्य एक, पीडा अनेक
सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
वर्षाका कारण ग्रामीण सडक अवरुद्ध
अविरल वर्षाका कारण गुल्मीका ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् ।
बिपी राजमार्ग पूर्ण सञ्चालन हुन केही समय लाग्ने
पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बिपी राजमार्ग र पूर्वी जिल्लाको सडक सञ्जालबिचको सम्बन्ध टुटेको छ ।
भाग्य निर्माण गर्दै मध्यपहाडी लोकमार्ग
दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसीले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित
केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ ।
हिलेमा पर्यटकीय गतिविधि न्यून
करिब दुई दशकअघिसम्म पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकको रामै्र चाहलपहल हुने गरेको थियो । हिलेभन्दा माथिल्लो क्षेत्रको पर्यटकीय स्थल जा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन ।
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आउनुभएको छ । एक सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक रु १४ लाख नाफा हुने गरेको बताउनुभयो ।
उद्धार सामग्री हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले विपत् प्रतिकार्यका लागि उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
विद्यालयमा कामचलाउ सुधार योजना
वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयले निर्माण गर्ने विद्यालय सुधार योजना (एसआइपी) कार्यान्वयनमा निकै कमजोर रहेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
बढे क्यान्सर तथा मिर्गौला रोगी
कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो ।
धनगढी सभागृह प्रयोगविहीन
दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँमा निर्माण गरिएको आधुनिक सभागृह निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा प्रयोगमा आउन नसकेको हो ।
बिउ बैङ्क सञ्चालन
स्वामिकार्तिक गाउँपालिकाको सुइजिउलामा बाजुरा जिल्लाकै पहिलो बिउ बैङ्क तथा सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
यातायात सहजीकरण
आमनेपालीले उल्लासमय वातावरणमा मनाउने दसैँतिहार र छठ जस्ता ठुला चाडको नजिक मुलुकभर प्राकृतिक विपत्ति आइलागेको छ ।
संविधान कार्यान्वयनका चुनौती
संविधान सभामार्फत् नेपालको संविधान निर्माण भई जारी भएको नौ वर्ष पूरा भएको छ ।
भक्तपुरको रानी पोखरी
भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) । विसं १६८७ मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए।
सङ्घीयता र समावेशीको मुद्दा
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार गठन भएदेखि नै नेपालको संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ ।
ऋण व्यवस्थापनमा समस्या
केही वर्षयतादेखि सार्वजनिक ऋण बढ्दै गएकाले आमनागरिकमा चासो र चिन्ता देखिएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्येष्ठ नागरिकको सम्मान
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुवात सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सुरु भएको थियो ।
रसिकको नागरिक अभिनन्दन
गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ ।
चल्दै गरेको रेलमा पुस्तक विमोचन
मुक्तककार डिबी बर्तौलाको तेस्रो मुक्तक कृति विमोचनमा नयाँ अभ्यास र प्रयोग गरिएको छ ।