शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, असोज १५ गते । भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) । विसं १६८७ मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए। तस्बिरः रासस