२४ घण्टामा ९० जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राका अनुसार २४ घण्टामा एक हजार ५४९ जनाको आरटी पिसिआर परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो ।
दुईजनामा ओमिक्रानको नयाँ प्रजाति ‘बीए५’ पुष्टि
नेपालमा दुईजनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्ट पुष्टि भएको छ ।
सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना सङ्क्रमण
गत जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीले जनाएको छ ।
परीक्षण भएका ८४ नमुनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’
जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति कस्तो भाइरस हो ?
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन नयाँ उपप्रजाति बिए फाइभ भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।
बढ्दै सङ्क्रमित, थप ७३ जनामा सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौंमा थप दुईजनामा हैजा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।
अनलाइनमा आधारित स्वास्थ्य सेवा सुरु
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
पन्ध्र दिने ‘सोवा रिग्पा’ तालिम सञ्चालन
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विभिन्न चार जिल्लाका लामाहरुको सहभागितामा सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) तालिम सञ्चालन गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा १५ दिने उक्त तालिम सञ्चालन गरिएको हो ।