प्रतिबन्धित औषधी नबेच्न चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भएको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न सचेत गराएको छ । विभागले सूचनामार्फत विभागमा दर्ता नभएका तर चिकित्सकको पुुर्जामा सि
‘एचपिभीविरुद्ध खोप सुरक्षित र प्रभावकारी छ’
जिल्ला खोप समन्वय समिती र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले काठमाडौंका एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने एच पि भी विरुद्धको खोप लगाइने जानकारी दिनुभयो ।
युवालाई कुलतमा फस्न नदिन के गर्ने ?
लागुऔषधको सेवन विश्वमै गम्भीर समस्याको रूपमा देखापर्दै गएको छ । लागुऔषध सेवनले मानसिक स्वास्थ्य समस्या देखिनुका साथै परिवार, समाज र राष्ट्रमै नकारात्म असर पर्ने जानकार बताउँछन् ।
‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर
निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ ।
मन्त्री पौडेलद्वारा जनजुक्त शाही माविको स्वर्ण जयन्तीको उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तनहुँको व्यास नगरपालिका-६ नेपालटारमास्थित जनजुक्त शाही माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको छ ।
उपचार नपाएर मर्नुपर्ने बाध्यता अन्त्य गर्छौं : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताउनुभएको छ ।
एचपिभी खोप शतप्रतिशत प्रभावकारी
सरकारले १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप अभियानमा प्रदान गर्ने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी )खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।
मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार नलाग्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिबन्धित औषधी बिक्री गरेको पाइए कारबाही गर्ने विभागको चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।
चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला
चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।
बालबालिकालाई जाडोबाट कसरी जोगाउने ?
जाडोयाममा बालबालिकामा चिसोका कारण विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जान्छ ।
लमही आँखा अस्पतालमा 'इएनटी इन्डोस्कोपी' सेवा सुरु
दाङको लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ ।
शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाबाट स्वास्थ्य सेवा सुरु गर्न माग
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरूले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै सांसदहरुले यस्तो माग राखेका हुन् ।
हेल्लो हेल्थमा आएका गुनासो सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ ।
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यकः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नौ हजार किशोरीलाई एचपिभी खोप
इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो ।
८४ जेष्ठ नागरिककाे मोतियाबिन्दु शल्यक्रिया
मेलम्चीका ८४ जना जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । ८२ जना मोतियाबिन्दुको अप्ररेसन र २ जनाको आँखामा मासुको शल्यक्रिया गरिएको छ ।
आठ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ ।
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।
वंशाणुगत कारणले महिलाको अनुहारमा दाह्री आउँछ
महिलाको शरीर, अनुहारमा अनावश्यक रौँ, दाह्री आउने समस्या बढ्दो छ । अनावश्यक रौँ, दाह्री आउने समस्या लिएर दिनमा दुई तीन जना जना परामर्शका लागि छालारोग विशेषज्ञसम्म पुग्ने गर्छन् ।
रगत अभाव टार्न रक्तदान कार्यक्रम
जाडोको याममा बाँके जिल्लामा रगतको निकै अभाव हुन थालेपछि सहरी क्षेत्रमा मात्र सीमित नरही गाउँपालिकाहरुमा पनि रक्तदान कार्यक्रमलाई तीव्र पारिएको छ ।
किशोर किशोरी प्रजनन स्वास्थ्य अधिकारबारे सचेत बन्दै
महोत्तरीमा किशोर किशोरीहरु आ–आफनो स्वास्थ्य अधिकारबारे खुलेर बोल्न थालेको पाइएको छ । महोत्तरीको आठ वटा स्थानिय निकायमा किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएपछि यहाँका किशोर किशोरीहरु आफ्नो स्वास्थ अधिकारका विषयमा खुलेर बोल्न थालेको पाइएको हो ।