रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां

‘दशैँ आयो’ सदाबहार मङ्गल धुन र दशैँका गीत
मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महŒवको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहोलको कुरा बताउँछन् ।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो ।

'प्रेमगीत-३' ले तीन दिनमा ५ करोड बढी कमायो
काठमाडौं, असोज १० गते । चलचित्र 'प्रेमगीत-३' विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ । 'प्रेमगीत-३' का निर्माण पक्षका अनुसार 'प्रेमगीत ३'ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ कमाएको हो । हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ । प्रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।भारतमा पनि सीमित सो मात्रै पाएको छ, 'प्रेमगीत-३'ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रलाई लिएर विवाद चर्किएको थियो । चलचित्रको बारेमा चलचित्र विकास बोर्डसँगै कलाकार दीपक राज गिरी, सरोज खनाल र प्रेमगीतका टिम र सदाबहार नायिका करिश्मा मानन्धरसमेत आफ्नो प्रतिक्रिया राख्नुभएको हो । यस्तै, चलचित्रको हिन्दी संस्करणमा पनि आजबाट रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।

फिल्म 'राम सेतु' को टिजर सार्वजनिक
काठमाडौं, असोज १० गते । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" । फिल्ममा अक्षय पुरातत्वविद्को भूमिकामा देखिएका छन् । अभिषेक शर्माले निर्देशनमा बनेको फिल्ममा ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिरलगायतको अभिनय रहेको छ । फिल्म अक्टोबर २५ अर्थात् कार्तिक ८ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।

'प्रेमगीत-३' को हिन्दी संस्करण रिलिज
काठमाडौं, असोज १० गते । असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी संस्करणमा पनि रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो । सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरूको अभिनय छ ।

टेलिसिरियल 'सहारा' निर्माण हुने
काठमाडौं, असोज १० गते । टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस सिरियलमा लेखन तथा निर्देशन सरोज दाहालको रहनेछ । 'सहारा' एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल हो," निर्माता जोशीले भन्नुभयो, "सिरियलले एउटी बिधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पिडा र सहाराको कथा यसमा बुनिएको छ ।" 'सहारा'मा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायाङ्कन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ ।