रास्वपाको 'वाचा पत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।
एमाले घोषणापत्र : विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ
नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ ऋणको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
तत्काल गर्ने ११ काम, देश समृद्ध बनाउने २५ स्तम्भ (पूर्णपाठ)
नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।
कांग्रेसको योजना : पाँच वर्षमा १५ लाख रोजगारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवालजवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।
हाम्रो प्राथमिकतामा देश पहिले : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको पहिलो प्राथमिकता देश भएको बताउनुभएको छ । देश रहेमात्र यहाँको विकास गरी समृद्ध नेपाल बनाउन सकिने उहाँले स्पष्ट पार्नुभएको छ ।
नारा लगाएर मात्र मुलुक परिवर्तन हुँदैन : उपसभापति शर्मा
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा बिहीबार धरानमा आयोजित 'प्रतिबद्धता घोषणा सभा' लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
तालिममा सहभागी निर्वाचन प्रहरीहरू
निर्वाचन आयोगको प्राङ्गणमा निर्वाचनको लागि खटिने अस्थायी रूपमा भर्ना गरिएको निर्वाचन सशस्त्र प्रहरीहरू तालिममा सहभागी हुँदै ।
कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चार माध्यमसँग अनुरोध छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चार माध्यमसँग अनुरोध गर्नुभएको छ।
इलाममा नमुना मतदान सम्पन्न
आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ ।
मनाङमा चुनावी सरगर्मी शून्य
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा निर्वाचन नजिकिँदै जाँदा पनि चुनावी चहलपहल देखिएको छैन ।
देश निर्वाचनमय भएको छ : प्रदेश प्रमुख देवकोटा
बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले देश निर्वाचनमय भएको बताउनुभएको छ ।
समृद्ध सल्यानका लागि मल्लको ६ बुँदे कार्ययोजना सार्वजनिक
सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई केन्द्रमा राख्दै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
कपिलवस्तुमा मतदान स्थलको अनुगमन तथा निरीक्षण
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ ।
पूर्वाधार विकास, जलस्रोत उपयोग र कृषि मुख्य प्राथमिकतामा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्याङ्जा निर्वाचन क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खिमबहादुर थापाले आफ्नो सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ ।
कैदीबन्दी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरूले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचनका लागि ६४८ कर्मचारी परिचालन
मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ ।
काभ्रेपलाञ्चोकमा दुई हजार चार सय कर्मचारी खटाइने
आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाका दुई वटा निर्वाचन क्षेत्रका लागि दुई हजार चार सय कर्मचारी खटाइने भएको छ ।
गाउँमा दलको चुनावी घरदैलो
दूरदराजका बस्ती पुगेर उम्मेदवारले मतदातासँग निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेका छन् । चुनावी प्रचार गर्ने समय छोटिँदै आएको र जिल्लाको भूगोल ठुलो भएका कारण उम्मेदवार र दलका नेता बिहानदेखि बेलुका अबेरसम्म घरदैलो अभियान तीव्र पारेका हुन् ।
सुकुम्वासीको गुनासो, ‘हामीलाई भोट बैंक मात्रै बनाइयो’
भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्।
स्याङ्जामा निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटाइयो
फागुन २१ गते हुने सङ्घीय निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरक्षाकर्मी परिचालन कार्य तीव्र पारिएको छ। पहिलो चरणअन्तर्गत निर्वाचन प्रहरीलाई सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ।
झापा क्षेत्र नं. ३ मा पुराना दल आधारक्षेत्र जोगाउन खटिँदै
झापा क्षेत्र नं. ३ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना दल आफ्नो आधारक्षेत्र जोगाउन कसरत गरिरहेका छन् भने संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएकाहरू त्यसमा चुनौती थपिरहेका छन् ।
मतदाता शिक्षा सञ्चालन
गुल्मीका गाउँ गाउँमा मतदाता शिक्षा सञ्चालन भएको छ । जिल्लाभरिमा ९३ मतदाता स्वयंसेवकमार्फत मतदाता शिक्षा सञ्चालन भइरहेको छ । आगामी निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेको हो । फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुने छ ।
निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ : कावा प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ ।
निर्वाचन : क्रान्तिदेखि जेनजीसम्म
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । शासनव्यवस्थाले वैधता प्राप्त गर्ने र जनभावना प्रतिविम्बित गर्ने प्राणवायु हो, निर्वाचन । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाको संरक्षण र संवर्धनका लागि आवधिक निर्वाचन अपरिहार्य मानिन्छ । निर्वाचनमा सबै वर्ग, समुदाय र क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चित हुनु पर्छ । बाह्य प्रभावमुक्त भएर मतदाताले गर्ने विवेकपूर्ण निर्णयले नै इमानदार र सक्षम नेतृत्व जन्माउँछ, जसले व्यक्तिगत