कत्थकको तीन दिने कार्यशाला सम्पन्न
नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन
काठमाडौं, असोज १४ गते। महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी कविकुज्जस्थित महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी सङ्ग्रहालय बनाइएको हो। नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहने सो सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारले देवकोटा परिवारसँग उक्त घर, जग्गाको मोहियानी हक प्राप्त गरेको थियो। उक्त जग्गा गुठी संस्थान अन्तर्गतको गुठी रहेकाले संस्थानको हक यथावत रहने गरी प्रज्ञा प्रतिष्ठानका लागि नेपाल सरकारले जग्गाको मोहियानी हक खरिद गरेको थियो। नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ महानगरपालिका वडा नम्बर ३० लगायतका निकायले २०७५ सालबाट सङ्ग्रहालय निर्माणको पहल गर्दै आएका थिए। भित्रीबाटो समेत एक रोपनी १ पैसामा फैलिएको देवकोटा निवासको सम्पूर्ण जग्गाको मूल्य पाँच करोड रुपियाँ मूल्याङ्कन गरिएको थियो। सङ्ग्रहालयमा तीन तला, देवकोटाले अध्ययन गर्ने कोठा लगायत १६ कोठा, वाचनालय, लिफ्ट र आधुनिक सञ्चार सुविधा उपलब्ध छ। करिव सात करोड रुपियाँमा निर्माण गरिएको सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिएका छन्। महाकविको घरको मौलिकता यथावत राखेर सङ्ग्रहालयमा केही आधुनिक सुविधा तथा संरचना थप गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सङ्ग्रहालय परिसरमा देवकोटाको पूर्णकदको सालिक राखिएको छ। यसैगरी देवकोटाले अध्ययन गर्ने कक्षमा कविता वाचन गर्दैगर्दा मन्त्रमुग्घ बन्नुभएका देवकोटाको आकर्षक सालिक राखिएको छ। दुवै सालिक वरिष्ठ मूर्तिकार बालकृष्ण तुलाधर (वर्ष ८६), ले बनाउनु भएको हो। सालिक बनाउन उहाँका छोरा कलाकार राजु तुलाधर र कलाकार विना महर्जनले सहयोग गर्नुभएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका महाकविको योगदानलाई चिरस्थायी गर्न सङ्ग्रहालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो। सङ्ग्रहालयमा सर्जकहरूका लागि वाचनालयको सुविधा उपलब्ध गराइने भन्दै उहाँले महाकवि देवकोटाले प्रयोग गर्नुभएका सामग्री कसैसँग भए सङ्ग्रहालयलाई उपलब्ध गराई दिनहुन आग्रह पनि गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले मानिस धन, धर्म, जातले नभएर प्रतिभा र परिश्रमले जीवन्त हुने बताउनुभयो। उहाँले देवकोटा त्यही कोटीका भएको उल्लेख गर्नुभयो। वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले देवकोटाको तुलना केही विशिष्ट अन्तर्राष्ट्रिय साहित्य तथा साहित्यकारसँग मात्र हुनसक्ने विचार व्यक्त गर्दै उहाँको कृतित्व तथा व्यक्तित्वलाई थप उजागर गर्न सङ्ग्रहालयको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। देवकोटाकी छोरी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सञ्चालक समिति सदस्य अम्बिकादेवी देवकोटा रिमालले देवकोटा आफ्नो परिवारको सदस्यमात्र नभएर राष्ट्रकै प्रतिभा भएकाले यस प्रकारको सम्मानले आफूलाई उत्साही बनाएको बताउनुभयो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण स्थानीय सहयोग समितिका सल्लाहकार प्रा.डा पार्थिवेश्वर तिमिल्सिना, कामनपा–३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतले आफ्नो टोलमा ऐतिहासिक महत्व रहने सङ्ग्रहालय निर्माण भएकामा खुशी व्यक्त गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनु भयो।
अर्थचित्र विमोचन, तीन आर्थिक पत्रकार पुरस्कृत
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित रहेको छ ।
बबरमहलमा ‘हिमालयन आर्ट फेस्टिभल’
नेपाल कला परिषद्, बबरमहलमा नेपाली कलाकारहरू आआफ्ना सिर्जनासहित ‘हिमालयन आर्ट फेस्टिभल’ कला जात्रामा सहभागी हुनुभएको छ । दशैँ मनाउने तयारीसँगै थुप्रै कलाकार एकै स्थानमा भेला भएर सिर्जनाको साथमा एकआपसमा खुसियाली साटासाट गरिरहनुभएको छ ।

कथा सङ्ग्रह तनुजा सार्वजनिक
अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा संग्रह ‘तनुजा’को सोमबार विमोचन गरिएको छ ।

मङ्सिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।

‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।

भूकम्प गएको साढे सात वर्षपछि पुनः निर्माण सुरु
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनः निर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।