प्युठानको माण्डवी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ ।
साताैं शताब्दीमा मुस्लिम समुदायका महन्त हजरत बैदुद्धिन कुतुबुल मदार शाहले यसै पवित्र भूमिमा ४० दिनसम्म तपस्या गरेको जनविश्वास छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताउनुभएको छ।
सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।
नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ।
दक्षिण एसियाको पहिलो नमूना सामुदायिक होमस्टे शिरूबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ । पहिलाे नमूना हाेमस्टे भएकाले पनि यस गाउँकाे सुन्दर तस्बिर हुलाक टिकटमा समेत अङ्कित छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको ज्यान गएको छ ।
ट्याक्टर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वाड नम्बर ८ पङ्गेनीबाट सोही वाडको तल्लो पङ्गेनीमा दाउरा लिन जाने क्रममा लु.२ त. ९२७१ नम्बरको ट्याक्टरको ब्रेक फेल भई ट्याक्टर दुर्घटना भएको हो ।
मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालयमा अध्ययन गराउन सहज गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू आवश्यक रहेको बताइएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ७ बाह्रघरे ४९ को खेम श्रेष्ठकाे करेन्ट लागेर ज्यान गएको छ ।
उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने सङ्केत गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
बच्चा जन्मिएपछि बिस्तारै शारीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरू सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो ।