संसारभर पानीको महत्त्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौँका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्दो तस्बिर प्रस्तुत गरिरहेको छ ।
परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ ।
१८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी फागुन १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने भएको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहाेरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताउनुभएको छ ।
कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।
मानव अधिकारवादी संस्था इन्सेक र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले बाँकेस्थित नौ बस्ता कारागार र जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत व्यवस्थापनको संयुक्त अनुगमन गरेका छन् ।
विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ सय हेक्टर जमिनमा चैते धान खेती गरिने गरिएकोमा आजभोलि मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदैआएको हो ।
अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ ।
पश्चिम नेपालको स्वास्थ्य उपचारको हब बन्दै गएको नेपालगन्जमा फेरी एक पटक रगत अभाव चर्किएको छ ।
संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) चौथो चक्रअन्तर्गत नेपालले प्राप्त गरेका सुझाव कार्यान्वयन गर्न सरोकारवालाले जोड दिएका छन् ।
राता जस्ताले छाएको गुजुमुज्ज गाउँ । बनभरी फुलेका ढकमक्क लालीगुराँस र दन्तेलहर देखिने सेता हिमालले राइनासकोटको सुन्दरता बढाएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ
बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् ।