धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २२ वर्षीय युवा किसान ललित महताले ढैँचा मलको प्रयोग गरेर धान रोप्नु भएको छ । उहाँ रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल भनेर
मोरङको लेटाङ–७, वारङ्गीमा कफीको व्यावसायिक खेती गरिएको छ । वारङ्गीका ३४ वर्षीय राजविव्रmम राईले चार वर्षअघि व्यावसायिक रूपमा कफी खेती सुरु गर्नुभएको हो । सुरुमा अदुवा, कुचो र तेजपात (सिन्कौली) खेती गर्ने किसान अहिले कफी खेतीमा लागेका हुन् ।
रौतहटको यमुनामाई गाउँपालिका–४, सरहठवाका ५८ वर्षीय सुखल दासको एउटै माग छ– जस्तो अवस्थामा भए पनि जुम्ल्याहा छोराको शव चाहियो । सुखलका छोरा तुलसी र राम
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।
कमैया मुक्त घोषणा भएको २४ वर्ष पुगेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । कमैया मुक्तिको लामो समय बिते पनि पुनस्र्थापना नभएकोप्रति दाङका मुक्त कमैयाहरुले रोष प्रकट गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिनु भएको छ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा भूमि अधिकार श्रमिक संगठन नेपालका अध्यक्ष शान्ता चौधरीले सरकारले भूमिहिन, मुक्त कमैयाको समस्या समाधान गर्नमा गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताउनु भएको छ ।
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
ण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन नीति सरकारले अवलम्बन गर्ने बताउनुभएको छ।
गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी सेवा निवृत्त हुनुभएको छ। गोरखापत्रमा ३६ वर्ष ७ महिना ५ दिन काम गर्नुभएका अधिकारीको बुधबार ५८ वर्षे अनिवार्य अवकाशपछि बिदाइ भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक मुद्दा विशेष अदालतमा दायर भएको जानकारी दिएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।