सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुटधुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका-८ का ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
नैतिकता तथा निष्ठाको क्षयीकरणको परिणाम हो स्वार्थको द्वन्द्व । यसले भ्रष्टचारलाई थप संस्थागत गर्न मलजल गर्छ । व्यक्तिगत फाइदा र निहित स्वार्थ यसको केन्द्रमा हुन्छन् । यो विकास र सभ्यता निर्माण
म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी प्रख्यात विद्यार्थी सङ्घ एवं विरोध समूहका नेतालाई पक्राउ गरेको उहाँको विरोध समूहका एक सदस्यले बिहीबार बताएका छन् ।
गीतकार टीकाराम ढकालको शब्द, सङ्गीतकार बिपी वाग्लेको सङ्गीत र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वरमा अत्यन्तै मार्मिक दसैँतिहार विशेष गीत सार्वजनिक भएको छ ।
काठमाडौँ हनुमानढोका दरवार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा बडादसैँको नवमीका दिन शुक्रबार पूजाअर्चना गर्दै
झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दसैँ नजिक आउँदै गर्दा मन भारी भयो । बालापनको रमाइलो, घरभरि मान्छेको भिड, आमाबुवाको हातबाट टीका थाप्ने हर्ष अनि गाउँघरमा पिङ खेल्दै रमाउँदाको त्यो आनन्द कहाँ हो कहाँ थियो तर यस वर्ष दसैँको
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ ।
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।
नेपालीको महान् चाड दसैँको बिदा पनि सुरु भइसकेको छ । अन्य क्षेत्रसँगै बैङ्किङ क्षेत्र पनि चाडपर्वमय बनेको छ । तुलनात्मक रूपमा चाडपर्वका बेला रेमिट्यान्सको आप्रवाह बढी हुने र आमसर्वसाधारण ‘फेस्टिभ मुड’ मा हुँदा बैङ्कमा राख्ने र निकाल्ने पैसाको प्रवाह बढेको छ । पछिल्लो समय डिजिटल भुक्तानीले गर्दा बैङ्कको काउन्टरसम्म पुग्नुपर्ने बाध्यता नहुने तथा दसैँकै समयमा विभिन्न काउन्टरमा नयाँ नोट
आममान्यता अनुसार कुनै सवारीसाधनले अर्को वा सडकमा रहेका अन्य सजीव वा निर्जीव वस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति हुने, घाइते हुने र मृत्यु हुने तीन वटा अवस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हु
शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेख्नुभएको ‘फूलको बास्ना सरी’, ‘दसैँ रमाइलो’, ‘आयो दसैँतिहार’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना दर्साइएको ‘फूलको बास्ना’ मा दीपक शर्मा
गत साता आएको बाढीपहिरोको प्रभाव मुलुकको व्यापार व्यवसायमा पनि देखिएको छ । बाटोघाटोमा पुगेको क्षतिले आवागमन असहज र अवरुद्ध हुँदा चौपाया व्यापार सुस्त छ ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।