पारिवारिक सुखका लागि पैसा कमाउन भनी विदेश पठाएको श्रीमान् समस्या परेपछि श्रीमानको सकुशल उद्धारको माग गर्दै गीता घिमिरेले सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।
बाँदरले अन्नबाली खाएर हैरान गरेपछि किसानले केरा खेती सुरु गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका–६, जाहाङ्ग निवासी ४२ वर्षीय लक्ष्मी ढकालको परिवारले केरा खेती गर्दै आउनुभएको छ ।
विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।
गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ ।
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।
यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ ।
बाढीपहिरोको महामारीसँगसँगै नेपालीको घरआँगनमा दसैँ प्रवेश गरिसकेको छ । विपत्तिमा लतपतिएको देश अनि पर्वको उल्लास पनि सँगसँगै भयो । प्रकृतिको यो नियतिबाट सायदै मानव जाति अलग हुन सक्छ
साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
बडादसैँको अष्टमीका दिन सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने भएको छ ।
यस वर्षको मुख्य चाड बडादसैँ बिस्तारै उत्सर्गमा छ । यसपालि नवमी र अष्टमी एकै दिन परेकाले भोलि अर्थात् असोज २६ गते विजयादशमी हो । नेपालीका लागि यो चाड सर्वाधिक लोकप्रिय पनि छ । असत्यमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री नि