बाढीपहिरोको महामारीसँगसँगै नेपालीको घरआँगनमा दसैँ प्रवेश गरिसकेको छ । विपत्तिमा लतपतिएको देश अनि पर्वको उल्लास पनि सँगसँगै भयो । प्रकृतिको यो नियतिबाट सायदै मानव जाति अलग हुन सक्छ
साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
बडादसैँको अष्टमीका दिन सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने भएको छ ।
यस वर्षको मुख्य चाड बडादसैँ बिस्तारै उत्सर्गमा छ । यसपालि नवमी र अष्टमी एकै दिन परेकाले भोलि अर्थात् असोज २६ गते विजयादशमी हो । नेपालीका लागि यो चाड सर्वाधिक लोकप्रिय पनि छ । असत्यमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री नि
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुटधुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका-८ का ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
नैतिकता तथा निष्ठाको क्षयीकरणको परिणाम हो स्वार्थको द्वन्द्व । यसले भ्रष्टचारलाई थप संस्थागत गर्न मलजल गर्छ । व्यक्तिगत फाइदा र निहित स्वार्थ यसको केन्द्रमा हुन्छन् । यो विकास र सभ्यता निर्माण
म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी प्रख्यात विद्यार्थी सङ्घ एवं विरोध समूहका नेतालाई पक्राउ गरेको उहाँको विरोध समूहका एक सदस्यले बिहीबार बताएका छन् ।
गीतकार टीकाराम ढकालको शब्द, सङ्गीतकार बिपी वाग्लेको सङ्गीत र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वरमा अत्यन्तै मार्मिक दसैँतिहार विशेष गीत सार्वजनिक भएको छ ।
काठमाडौँ हनुमानढोका दरवार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा बडादसैँको नवमीका दिन शुक्रबार पूजाअर्चना गर्दै
झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दसैँ नजिक आउँदै गर्दा मन भारी भयो । बालापनको रमाइलो, घरभरि मान्छेको भिड, आमाबुवाको हातबाट टीका थाप्ने हर्ष अनि गाउँघरमा पिङ खेल्दै रमाउँदाको त्यो आनन्द कहाँ हो कहाँ थियो तर यस वर्ष दसैँको
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ ।