हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।
नेपालीको महान् चाड दसैँको बिदा पनि सुरु भइसकेको छ । अन्य क्षेत्रसँगै बैङ्किङ क्षेत्र पनि चाडपर्वमय बनेको छ । तुलनात्मक रूपमा चाडपर्वका बेला रेमिट्यान्सको आप्रवाह बढी हुने र आमसर्वसाधारण ‘फेस्टिभ मुड’ मा हुँदा बैङ्कमा राख्ने र निकाल्ने पैसाको प्रवाह बढेको छ । पछिल्लो समय डिजिटल भुक्तानीले गर्दा बैङ्कको काउन्टरसम्म पुग्नुपर्ने बाध्यता नहुने तथा दसैँकै समयमा विभिन्न काउन्टरमा नयाँ नोट
आममान्यता अनुसार कुनै सवारीसाधनले अर्को वा सडकमा रहेका अन्य सजीव वा निर्जीव वस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति हुने, घाइते हुने र मृत्यु हुने तीन वटा अवस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हु
शुक्लाफाँटा नगरपालिका–६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झुपडी बनाएर बस्दै आएको अढाइ दशक भयो ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेख्नुभएको ‘फूलको बास्ना सरी’, ‘दसैँ रमाइलो’, ‘आयो दसैँतिहार’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना दर्साइएको ‘फूलको बास्ना’ मा दीपक शर्मा
गत साता आएको बाढीपहिरोको प्रभाव मुलुकको व्यापार व्यवसायमा पनि देखिएको छ । बाटोघाटोमा पुगेको क्षतिले आवागमन असहज र अवरुद्ध हुँदा चौपाया व्यापार सुस्त छ ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
विद्युतीय गाडीको चाप बढेसँगै सिद्धार्थ राजमार्गमा चार्जिङ स्टेसन खुल्न थालेका छन् । बुटवल पोखरा जोड्ने छोटो राजमार्गमा पछिल्लो समय विद्युतीय गाडी बाक्लै सञ्चालन हुने गरेको छ । विद्युतीय
फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर सार्वजनिक गरेको हो । चलचित्र मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।
म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो ।
बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।