वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।
दसैँ मनाउन जन्मथलो आएका सर्वसाधरण धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएकाहरु दसैँ मनाउन घर जाने गर्दछन् ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको छ ।
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
डडेलधुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।
प्रदेश सरकारले कोशी प्रदेशलाई सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेपछि सडक मानव देखिन छाडेको पूर्वपश्चिम राजमार्गमा पुनः सडकमा सहयोगापेक्षी देखिएका छन् । खास गरी पूर्वी मोरङको सुनझोडा पुलदेखि बेलबारी नगरपालिकाको पुरानो बेलबारी बजारसम्म केही सातायता सडक मानव देखिन थालेका हुन् । राजमार्गको यो क्षेत्रमा जङ्गल पर्छ । देखिएका सडक मानव सबै भारतीय नागरिक हुन् ।
चालु आर्थिक वर्षको भदौमा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार
पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।
६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । गल्याङ नगरपालिका–३ मा नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । नयाँ भवन नौ करोड ५९ लाख १९ हजार
विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६३ औँ संस्करण सोमबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल भाषा स्नातकोत्तरमा प्रथम हुने नेपाल भाषा केन्द्रीय विभागका विद्यार्थी रामेश्वर श्रेष्ठलाई ‘विराट
बाँकेको नरैनापुर गाउँपालिका–५, वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।