म्याग्दी धवलागिरि गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमवासीले
नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै
गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ ।
बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
। सरकारले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेका सहुुलियत मूल्य पसल मङ्गलबारबाट पुुनः सञ्चालनमा ल्याइएको छ । सो पसल दसैँ बिदामा पाँच दिन बन्द गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद् अवस्था रहेको बताउनुभयो ।
मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।
सङ्घीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तह व्यवस्थापनमा विभिन्न अवरोध देखिएका छन् । यस ढिलाइले सङ्घीय एकाइले पाएको कानुन निर्माणको अधिकार क्षेत्रमा समेत समस्या थपेको छ
यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।
शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।
महान् चाड दसैँ सम्पन्न हुँदै छ । कोजाग्रत पूर्णिमाअगावै दसैँ बिदा सम्पन्न भएपछि मङ्गलबारदेखि जनजीवन लयमा फर्किन थालेको छ । मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् तर परिस्थितिले चहलपहल भने अति सामान्य
राज्यको प्रादुर्भाव भएदेखि नै भ्रष्टाचार कुनै न कुनै रूपमा हुँदै आएको छ । समाजमा भ्रष्टाचारको आन्तरिक प्रकृतिले ठुलो बोझ उत्पन्न गरेको छ । यसले राष्ट्रिय सदाचार प्रणालीलाई कायम राख्न दबाब र तनाव
शरद ऋतुको सुरुवातसँगै चराहरूको आन्तरिक बसाइँसराइ सुरु भएको छ । चराको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा वर्षायाम सकिएसँगै चराको आन्तरिक बसाइँसराइ सुरु भएको हो ।
माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उहाँको कार्यालयले मङ्गलबार बताएको छ ।
श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।