सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिमयुक्त सडकखण्डमा सवारीसाधनको दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै गएका छन् ।
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागेको छ ।
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार गरी गण्डकी प्रदेशमा एक लाख ३२ हजार ९१७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।
सिन्धुली जिल्लामा गत असोज महिनाको दोस्रो सातामा आएको बाढीपहिरोबाट करिब तीन अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयका
कुनै पनि समाजमा त्यहाँको अवस्था, चेतनाको स्तर, घटना परिघटना तथा सकसपूर्ण एवं सहज यात्रासहितको उतारचढाव स्वीकार्य हुन्छ । समाज जीवन्त हुनका लागि यस्ता अवस्था आई नै राख्छन् र आइराख्नु पनि पर्छ ।
‘जुम्लाको स्याउले काठमाडौँमा बजार पाउन सकेन । किन हो किन, नेपाली बजारमा अर्गानिक स्याउ बिक्दैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
बागमती प्रदेशस्थित नुवाकोटको सूर्यगढी गाउँपालिका–३, चोकदे बजारमाथि रहेको पहाडको शिरमा ऐतिहासिक सूर्यगढी रहेको छ ।
वीरगन्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
टीका दाहालको सङ्गीत र सुरेश लामाको स्वर रहेको ‘पल पलमा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतको शब्द विष्णुबाबु देवकोटाको रहेको छ । गीतको सङ्गीत संयोजन राहुल प्रधानले गर्नुभएको छ ।
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नग