जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ ।
सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ ।
रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।
बुधबार साँझबाट सुरु भएको कार्यक्रममा स्थानीय स्न्याब, द चिसिहेड, कवज र कल्चर ब्याण्डले आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिइएको छ । अनुगमनका क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार रुपैया जरिवना समेत गरेको हो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।
धरानका मुख्य चौक बजारदेखि सबै क्षेत्रमा तिहारको झिलिमिली सुरु भएको छ । बजारमा तिहारको सामान किन्न सर्वसाधरणको भिड लागेको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गर्नुभएकाे छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।
यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ ।
नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सिमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ ।
यहाँस्थित होटल डिलाइट र अमेरिकी भूतपूर्व सैनिक आशिष सङ्ग्रौलाले यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैंतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले जितेको छ ।