नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो ।
नेपाली कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष बलवहादुर श्रेष्ठको १२ आैं स्मृति सभा बुधवार शक्तिखोरमा सम्पन्न भएकाे छ।
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।
स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् ।
आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।
गुुरुङ समुदायको बसोवास, नजिकै गोर्खा सैनिकको स्मारक स्थल साल्मेडाँडा, मट्टीखान भ्यूटावर, छेउबाटै देखिने हिमशृङ्खला र प्रदेश राजधानी पोखराको दृश्यले पर्यटकलाई आकर्षित गरेकै छ ।
याचकको अनुहारमा कुन तालको स्थायी भाव हुनु पर्छ, त्यो मलाई थाहा थिएन । यहाँ इज्जत नगुमोस् भनेर थाहा छैन भने पनि थाहा नभएको होइन । मेरो शैली उही हो । धेरैलाई थाहै छ
फारसीबाट उर्दुमा र उर्दुबाट हिन्दी हुँदै नेपालीमा भित्रिएको गजल गायन परम्परा नेपाली आधुनिक सङ्गीतको उठानको मूलविन्दुमै बिजारोपण भएको देखिन्छ । मोतीराम तथा सेतुराम गजल
कैलाली, मङ्सिर १२ गते । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीका किसान रामआश्रय रानाले गर्नुभएको व्यावसायिक तरकारी खेती । उहाँले तरकारीखेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः रासस
धनुषा, मङ्सिर १२ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्बिरः रासस
डोल्पा, मङ्सिर १२ गते । डोल्पाको जगदुल्ला गाउँपालिका २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिलाे मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिरः रासस
हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।
दाङमा चालु आर्थिक वर्षको चार महिनामा साढे तीन सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
विगत एक दशकभन्दा बढी समयदेखि दरबन्दी भएको अड्डामा नगई पूर्वी नेपालको नाकामा सादा पोसाकमा घुमुवाका रूपमा परिचालित प्रहरी हवलदारलाई प्रहरी प्रधान कार्यालयले दरबन्दी भएको अड्डामा फिर्ता गरेको छ ।