लहानमा दलित विपन्न बालबालिकाहरु बालश्रमिक भएर काम गरिरहेको यत्रतत्र देखिएपनि यसलाई रोक्न कुनै पहल हुन नसकिरहेकोमा अधिकारकर्मीहरुले चिन्ता जनाएका छन्।
बंगलामूखीस्थित एपीएफको मैदानमा भएको खेलमा आर्मीले घरेलु टोली एपीएफलाई २–० गोलले स्तब्ध बनायो ।
वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् ।
नेपालगन्जमा आयोजना गरिएको सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि सुरज रानामगरले जित्नु भएको छ ।
नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ ।
भारतको उत्तरपूर्वी क्षेत्रमा बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सम्मान गर्नुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला कृषक बिष्णु घर्ती निक्कै उत्साहित हुनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाए पछि उहाँ उत्साहित हुनुभएको हो ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले शाश्वत आचार्यको १९ औं स्मृति दिवसका अवसरमा साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।
नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ ।
हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु अराजक बनेको औंल्याउनुभएको छ ।
जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।
लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।