जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
झापाको उत्तरी वन क्षेत्रमा रहेका हात्तीहरु बस्तिमा पस्न थालेपछि हात्तीको बाटो छेक्न डढेलो लगाउने गरेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डको काम धमाधम भइरहेको छ ।
कालोपत्रेका लागि ठेक्का लागेको रसुवा–सिमपानी –१५ किलोमिटर सडकको शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आफु मन्त्री भएको १०० दिन पुगेको अवसरमा गृह जिल्लाको सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ ।
गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
रुसको कुस्रक क्षेत्रको रिल्स्क सहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ ।
जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ ।
पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् ।
यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहनुभएको छ । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उहाँको गुनासो छ ।
यसपालिको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौँ थलीकी सौन्दर्यकर्मी कविता बिशुंखे बन्नु भएको छ ।