मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गर्नुभएको छ ।
रुकुम पूर्व, पुस ७ गते । रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यस हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ । तस्बिरः रासस
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।
नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ ।
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तिनै तहका सरकारबिच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभएको छ ।
विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विश्व ध्यान दिवस नेपालमा पनि मनाएका छन् ।
यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।
यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।
लुम्बिनी प्रदेशभित्र रहेका कारागारको भौतिक र मानवीय अवस्थाबारे अनुगमन जारी राखिएको छ ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।
पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडा अध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि बुद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा