कैलालीको घुरहा नदीस्थित घुरहा पुलछेउमा परेको भ्वाङ टालटुल पारिए पनि जोखिम कायमै रहेको छ ।
कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा ९१.४० प्रतिशत महिला रहेका छन् ।
पाल्पाको रामपुर नगरपालिका–७, स्थित शहीद बहुमुखी क्याम्पसमा धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमुलक शिक्षा सञ्चालन गर्ने उद्देश्यले मङ्गलबारदेखि महायज्ञ सुरु भएको हो ।
नेपाली राजनीतिमा पुस १६ गते विशेष स्मरणीय छ ।
आमनागरिकको दैनिकीसँग जोडिएको सार्वजनिक प्रशासनलाई कामयाबी बनाई राज्यइच्छा पूरा गर्ने संयन्त्र नै कर्मचारीतन्त्र हो ।
मूलतः राजनीतिक सुदृढीकरणबाट आमनागरिकमा सुशासन, प्रत्याभूत गर्न सकिन्छ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ३९ पैसा कायम भएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् को सुरुवात भएको मान्यता छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
१. भारतका पूर्वप्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको निधन कहिले भएको हो ? सन् २०२४ डिसेम्बर २६
सङ्गठनमा विविधता व्यवस्थापन १. सङ्गठनमा विविधता व्यवस्थापनको महत्व उल्लेख गरी विविधता व्यवस्थानबाट सङ्गठनको प्रभावकारिता हासिल गर्न सङ्गठन तहमा के गर्नु पर्ला ? मौलिक उत्तर प्रस्तुत गर्नुहोस् । विविधता व्यवस्थापन एक बृहत् अवधारणा हो । यसलाई मूलतः बृहत् राजनीतिक एवं सामाजिक तहमा र सङ्गठनको तहमा गरी दुई तहबाट अध्ययन गर्ने गरेको पाइन्छ ।
संसारभर फैलिएका फरक फरक नेपाली पुस्ताबिच नेपथ्य सङ्गीतकर्ममा स्थापित नाम बनिसकेको छ ।
भुओ पर्वमा माइती आएका यहाँका महिलाले फुर्का नाचेर रमाइलो गरेका छन् ।
वालिङ नगरपालिका भवनमा ‘आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने’ लोकार्पण गरिएको छ ।