सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ ।
कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेको जनसङ्ख्या ठुलो देखिएको छ । राष्ट्रिय जनगणना– २०७८ अनुसार कर्णालीका ९४ हजार ३२० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –३ दोभानका एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार आफूखुशी घर छोडी हिडेका करिब ३५ वर्षीय श्याम नेसुरलाई आफन्तले खोज्दै जाने क्रममा घरदेखि करिब दुई किमी पूर्वतर्फ रहेको दोभानस्थित बागमती नदीको बिचमा ढुङ्गामा अल्झेर मृत अवस्था फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो । रु ७५ लाख लागतमा उक्त ट्याङ्की निर्माण गरिएको थियो ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्गमा बसोबास गर्ने सर्वसाधारणका समस्या समाधानका लागि सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सीमान्तकृत चेपाङ समुदायको सांस्कृतिक पक्षको जगेर्नाका लागि चेपाङ समुदाय यतिखेर सक्रिय भएका छन् । चेपाङ जातिको उद्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकामा लोप हुँदै गएका चेपाङ परम्परा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
जन्म प्राकृतिक प्रक्रिया हो । यसलाई कतिपय आस्थाका आधारमा ईश्वरीय देनसमेत भन्ने गरिन्छ ।