एनसेल फर बिजनेस बाह्रखरी गल्फ चैत २३ गते गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने भएको छ ।
सामान्यतः जीविकाका लागि वस्तु वा सेवा खरिद गरी उपभोग गर्ने प्रत्येक व्यक्ति वा संस्थालाई उपभोक्ता मानिन्छ ।
कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय सभाको बैठकले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ ।
नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाउँमा भिरमौरीले टोकेर तीन जना घाइते भएका छन् ।
नवलपरासी पूर्वमा सुन्तला खेतीको क्षेत्र विस्तार हुने क्रम बढ्दो अवस्थामा रहको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१ साेमबारदेखि सुरू भएको छ । हल्चोक स्वयम्भुमा सुरु भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले उद्घाटन गर्नुभयो ।
१२ महिला र एक पुरुष सम्मिलित टोलीले विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ग्रेट हिमालयन ट्रेल (जीएचटी) को एकसय दिने पदयात्रा सोमबारदेखि सुरु गरेको छ ।
धनकुटाको छथर जोरपाटी पालिकामा सम्पन्न भएको अन्तर पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गरेकोे सहयोग प्रभावकारी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नति सुरु भएको करिब ६ वर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका सवइञ्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।